कृष्ण भण्डारीको “मलाई हैन तिमीलाई सुखी” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ । गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत “मलाई हैन तिमीलाई सुखी”को म्युजिक भिडियो बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक भएको छ । पुष्प अन्जान र पृथिबी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले आकर्षक ढंगले निर्देशन गरेका छन् । माया … Continue reading कृष्ण भण्डारीको “मलाई हैन तिमीलाई सुखी” सार्बजनिक(भिडियो सहित)